काठमाडौँ । अत्यधिक सुनिने-हेरिने तिहार गीतककी सदाबहार नृत्य प्रस्तोता, अभिनेत्री गौरी मल्ललाई यसपालि तिहारको त्यति रौनक छैन । तर, सिङ्गो नेपाली समाज उनको सदाबहार प्रस्तुतिमा झुमिरहेकै छ, ‘तिहारै आयो, लौ झिलिमिली, सुन हजुर लक्ष्मी आइन् आँगन…।’
चलचित्र स्वर्गमा गौरीले शुभद्रा अधिकारी, विष्णु मल्लहरुसँग स्क्रीन शेयर गरेको उक्त गीतले पेश गर्ने तिहार भाइब्स लोभलाग्दो छ । नेपाल प्रेसले सोमबार विहान सम्पर्क गर्दा उनीचाहिँ दिक्क मानेर घरमै बसिरहेकी थिइन् ।
Read full story at source ( nepalpress.com )