Trending
Prev Story
Next Story

इजिप्टमा रेल दुर्घटना, सातजनाको मृत्यु

Hamro Patro News •
November 09, 2026 • 12:56 AM
1
1 reads 0 reactions

काठमाडौं । इजिप्टको गिजा प्रान्तमा आइतबार दुई रेल आपसमा ठोक्किँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् । राजधानी कायरो र दक्षिणी सहर अस्वानबीचको रेलमार्गमा एउटा रेलले अर्क...

1 / 2
Swipe Photos

काठमाडौं । इजिप्टको गिजा प्रान्तमा आइतबार दुई रेल आपसमा ठोक्किँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।

राजधानी कायरो र दक्षिणी सहर अस्वानबीचको रेलमार्गमा एउटा रेलले अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि एउटा रेल लिकबाट बाहिरिएको थियो । रेलका केही डिब्बा पल्टिएको इजिप्टका अधिकारीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् ।

#मृत्यु #काठमाडौं #दुर्घटना
Compare →
Onlinekhabar
12h ago
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु

२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …

#मृत्यु #दुर्घटना
Compare →
Nagarik News
5h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं #दुर्घटना
Compare →
Arthasansar
11h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#काठमाडौं #दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611