नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसलाई प्राप्त हुने चन्दा रकममा करिब ७५ प्रतिशतको ठुलो गिरावट आएको छ ।
निर्वाचन आयोगमा पार्टीले बुझाएको विवरणअनुसार २०२५/२६ मा पार्टीले २० हजार भारतीय रुपैयाँभन्दा बढी रकमका दाताहरूबाट जम्मा १३० करोड ६९ लाख रुपैयाँ मात्र चन्दा प्राप्त गरेको छ । अघिल्लो २०२४/२५ मा यो रकम ५१७ करोड ३९ लाख रुपैयाँ थियो ।
Read full story at source ( ratopati.com )