Trending
Prev Story
Next Story

आज धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

Hamro Patro News •
November 08, 2026 • 07:57 AM
1
1 reads 0 reactions

काठमाडौँ। आज कार्तिक कृष्ण आमावास्या, ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् य...

1 / 2
Swipe Photos

काठमाडौँ। आज कार्तिक कृष्ण आमावास्या, ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चक एवं तिहारको तेस्रो दिन लक्ष्मीपूजा गर्ने वैदिक सनातनी परम्परा छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता रहेको छ। यसैअनुसार सरसफाइ गरी लक्ष्मीको पूजा गर्ने चलन छ। आज बिहानै घर सफासुग्घर गरेर गाईको गोबर र रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यो पर्व दीपमालिका नामले पनि प्रशिद्ध छ।

स्रोतमा पूरा पढ्नुहोस् ( saralpatrika.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5d ago
आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

#लक्ष्मी #पूजा #गरी
Compare →
Ekantipur
5d ago
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?

लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?

धन, ऐश्वर्य, समृद्धि र सुख प्राप्तिको कामना गर्दै घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

#लक्ष्मी #पूजा #गरी
Compare →
Arthasansar
5d ago
यमपञ्चकको दोस्रो दिन : कुकुर तिहार र नरक चतुर्दशी, साँझ लक्ष्मीपूजा गरिँदै

यमपञ्चकको दोस्रो दिन : कुकुर तिहार र नरक चतुर्दशी, साँझ लक्ष्मीपूजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ...

#पूजा #लक्ष्मी #गरिँदै
Compare →
Onlinekhabar
3d ago
आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

२४ कात्तिक, काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा …

#पूजा #गरी
Compare →
Bizshala
4d ago
लक्ष्मीपूजापछि सुन तोलामै १३०० रुपैयाँ महँगियो, चाँदीमा अझ ठूलो उछाल

लक्ष्मीपूजापछि सुन तोलामै १३०० रुपैयाँ महँगियो, चाँदीमा अझ ठूलो उछाल

काठमाण्डौ । लक्ष्मीपूजाको भोलिपल्ट नेपाली बजारमा सुन र चाँदी दुवै महँगिएका छन्। आइतबार प्रतितोला २ लाख ८३ हजार...

#लक्ष्मी #पूजा
Compare →

Related Stories

Technology
Build #2611