Trending
Prev Story
Next Story

च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो

Nagarik News •
November 08, 2026 • 03:43 AM
1
1 reads 0 reactions

डल्ले च्याउको भाउ किलोमै १०५ रुपैयाँ बढेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज डल्ले च्याउको भाउ किलोमै १०५ रुपैयाँ बढेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ।

त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ९०, लोकल बन्दा ३०, स्थानीय काउली ३५, हाइब्रिड मुला ४३, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तने बोडी ८०, मकै बोडी ४५, लौका ४५, लोकल परबल ५५, करेला ७५, घिरौँला ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, भिन्डी ८०, रायोको साग ३५, पालुंगोको साग १००, कन्य च्याउ ११५, डल्ले च्याउ ४२५, कुरिलो ७५०, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ।

यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य बढी छ।

कालीमाटीमा हिजो ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ थियो।

त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ९०, लोकल बन्दा ३०, स्थानीय काउली ३५, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तने बोडी ८०, मकै बोडी ४५, लौका ४५, लोकल परबल ५५, करेला ७५, घिरौँला ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ६५, भिन्डी ८०, रायोको साग ३५, पालुंगोको साग १००, कन्य च्याउ ११५, डल्ले च्याउ ३२०, कुरिलो ७५०, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २२ कार्तिक २०८३ ०९:२८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो

च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज डल्ले च्याउको भाउ किलोमै १०५ रुपैयाँ बढेको छ। धेरैजसो तरकारी भने हिज...

#किलो #तरकारी #च्याउ
Compare →
Onlinekhabar
5d ago
डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट नेपाल आएका यात्रुको आपराधिक गतिविधि पहिचान तथा निगरानी गर्ने क्रममा त्रिभुवन …

#किलो
Compare →
Arthasansar
1d ago
कप्तान परिवर्तन पछि भताभुङ्ग कर्णालीको ब्याटिङ, १०५ रनमा अलआउट

कप्तान परिवर्तन पछि भताभुङ्ग कर्णालीको ब्याटिङ, १०५ रनमा अलआउट

लुम्बिनजी लायन्सका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै अलआउट भएको...

#१०५
Compare →
Bizshala
1w ago
धरानमा २०९ किलो गाँजासहित पाँच पक्राउ, प्रहरीको दुई राउण्ड हवाई फायर

धरानमा २०९ किलो गाँजासहित पाँच पक्राउ, प्रहरीको दुई राउण्ड हवाई फायर

काठमाण्डौ । सुनसरीको धरानबाट दुई सय नौ किलोभन्दा बढी गाँजासहित पाँच जना पक्राउ परेका छन्।धरान उपमहानगरपालिका–२०...

#किलो
Compare →

Related Stories

Business & Economy
Build #2611