कोची/भारत । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा भएको प्रदर्शनपछि कक्रोच जनता पार्टी (सीजेपी) ले केरलको कोचीमा विरोध प्रदर्शन आयोजना गरेको छ । 'जन्तर–मन्तर एट कोची' नाम दिइएको यस प्रदर्शनमा पार्टीका संस्थापक अभिजित दिपके सहभागी भएका थिए ।
प्रदर्शनका क्रममा युवाहरूलाई सम्बोधन गर्दै संस्थापक दिपकेले भारतीय निर्वाचन आयोगको कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले देशभर मतदाता नामावलीबाट १३ करोडभन्दा बढी मतदाताको नाम हटाइएको दाबी गरे ।
Read full story at source ( ratopati.com )