Trending
Prev Story
Next Story

गगन थापालाई लक्षित गर्दै देउवाले भने : १८ करोडमा पार्टी किनेको कुरा प्रष्ट भयो

Hamro Patro News •
November 07, 2026 • 12:55 PM
1
1 reads 0 reactions

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गगनकुमार थापा पक्षले पार्टीको आधिकारिकता पाएको विषयमा आर्थिक चलखेल भएको कुरा सत्य हुनसक्ने बताएका छन्। शनिबार काठमाडौं जिल्ला अधिवेश...

1 / 2
Swipe Photos

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गगनकुमार थापा पक्षले पार्टीको आधिकारिकता पाएको विषयमा आर्थिक चलखेल भएको कुरा सत्य हुनसक्ने बताएका छन्।

शनिबार काठमाडौं जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘इनम सापकोटा अडियो प्रकरण’को प्रसङ्ग उल्लेख गर्दै देउवाले १८ करोडमा पार्टी किनेको कुरा स्पष्ट भएको टिप्पणी गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
10h ago
देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।

#कांग्रेस #गगन #देउवा
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु …

#गगन-थापा #गगन #थापा
Compare →
Ekantipur
17h ago
कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

#काठमाडौं #लक्षित
Compare →
Bizshala
1d ago
एनभिडियाको शेयर घट्दा प्रतिद्वन्द्वी एएमडीलाई कति फाइदा भयो ?

एनभिडियाको शेयर घट्दा प्रतिद्वन्द्वी एएमडीलाई कति फाइदा भयो ?

काठमाडौं। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि कम्पनीको शेयर मूल्यमा...

#काठमाडौं #भयो
Compare →

Related Stories

Politics & Governance
Build #2612