इटहरी । खरिद बिल र ट्याक्स बिलबिनै भारततर्फ लैजान खोजिएको १३ टन जिङ्क एस धुलोसहितको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । तर, ट्रक नियन्त्रणमा लिने विषयमा राजस्व अनुसन्धान कार्यालय इटहरीले भने आफ्नो कुनै भूमिका नरहेको बताएको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुजित सिंहले आफ्नो कार्यालय खारेज भइसकेकाले ट्रक नियन्त्रणमा लिने प्रक्रियामा कार्यालयको कुनै संलग्नता नरहेको जानकारी दिए ।
Read full story at source ( nepalpress.com )