Trending
Prev Story
Next Story

राष्ट्रियसभा गृह पुगे देउवा

Hamro Patro News •
November 07, 2026 • 10:12 AM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला कार्यसमितिको १५औँ अधिवेशन शनिबार राष्ट्रिय सभागृहमा सुरु भएको छ । समानान्तर गतिविधि गर्दै आएको देउवा पक...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला कार्यसमितिको १५औँ अधिवेशन शनिबार राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

समानान्तर गतिविधि गर्दै आएको देउवा पक्षले आयोजना गरेको अधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति देउवा पनि सहभागी छन् । उनीसहित सहित नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत कार्यक्रममा सहभागी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611