Trending
Prev Story
Next Story

केभिआर समिट च्यालेन्जमा इमानुएल र केल्सी पहिलो

Hamro Patro News •
November 07, 2026 • 09:51 AM
1
1 reads 0 reactions

केभिआर समिट च्यालेन्जको नयाँ संस्करणमा पुरुषतर्फ फ्रान्सका इमानुएल गौहर र महिलातर्फ अमेरिकाकी केल्सी रेक्स पहिलो हुनुभएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटर दौडमा इमानुएलले त...

केभिआर समिट च्यालेन्जमा इमानुएल र केल्सी पहिलो

केभिआर समिट च्यालेन्जको नयाँ संस्करणमा पुरुषतर्फ फ्रान्सका इमानुएल गौहर र महिलातर्फ अमेरिकाकी केल्सी रेक्स पहिलो हुनुभएको छ ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटर दौडमा इमानुएलले तीन घण्टा १५ मिनेटमा दूरी पूरा गर्दै उपाधि जित्नुभयो । क्यानडाका ब्रायन रोबिन्सन तीन घण्टा ३० मिनेट समयसहित दोस्रो र नेपालका दावा शेर्पा तीन घण्टा ३५ मिनेटमा दौड पूरा गर्दै तेस्रो हुनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
कान्तिपुर म्याक्स समिट २०२६ सुरु

कान्तिपुर म्याक्स समिट २०२६ सुरु

समिटमा ४ प्यानलमा नेपाली खेलकुदका विविध आयम बारे छलफल हुँदैछ ।

#समिट
Compare →
Nagarik News
1w ago
स्टार्टअप समिट: ‘नयाँपुस्तालाई उद्यमी बनाउने प्रयास’

स्टार्टअप समिट: ‘नयाँपुस्तालाई उद्यमी बनाउने प्रयास’

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने उद्देश्यसहित नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने लक्ष्यका साथ पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना गरिएको छ।

#समिट
Compare →

Related Stories

Technology
Build #2611