श्रीनगर । विश्वकै सबैभन्दा महँगो मसलामध्ये एक मानिने कश्मीरको केसर खेती जलवायु परिवर्तन, तीव्र सहरीकरण र बजारमा नक्कली उत्पादनको कारोबारका कारण गम्भीर संकटमा परेको छ । शताब्दीयौँदेखि कश्मीरको पहिचान, संस्कृति र स्थानीय परिवारको जीविकोपार्जनसँग जोडिएको केसर उत्पादन निरन्तर घट्दै गएको छ ।
स्थानीय किसानहरूका अनुसार खेतीयोग्य जमिन घट्नु र मौसमको अनियमितताले यो बहुमूल्य मसलाको भविष्य नै अनिश्चित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )