Trending
Prev Story
Next Story

कात्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

Hamro Patro News •
November 07, 2026 • 04:35 AM
1
1 reads 0 reactions

काठमाडौं- प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राच...

1 / 2
Swipe Photos

काठमाडौं- प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो । त्रयोदशी तिथिमा धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Read full story at source ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6d ago
कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

#धन्वन्तरी #जयन्ती #त्रयोदशी
Compare →
Onlinekhabar
6d ago
पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो

२१ कात्तिक, काठमाडौं । मानवअधिकारवादी नेता, शान्ति, मातृभाषा अभियन्ता तथा साहित्यकार पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले शनिबार शङ्खधर साख्वा स्मृति पार्क, रत्नपार्कमा कार्यक्रममा आयोजना गरेको कार्यक्रममा उनको …

#दिवस
Compare →
Arthasansar
6d ago
तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म...

#त्रयोदशी #मनाइँदै
Compare →
Ekantipur
6d ago
आजको पञ्चाङ्ग र पात्रो: २१ कात्तिक २०८३, शनिबार

आजको पञ्चाङ्ग र पात्रो: २१ कात्तिक २०८३, शनिबार

आज त्रयोदशी तिथि, चित्रा नक्षत्र र प्रीति योग रहेको पञ्चाङ्गको विवरण।

#त्रयोदशी #कात्तिक
Compare →

Related Stories

Technology
Build #2611