Trending
Prev Story
Next Story

बाँझो जमिनमा ढकमक्क फूल

Hamro Patro News •
November 07, 2026 • 02:50 AM
1
1 reads 0 reactions

तानसेन : बाँझो, प्रयोगविहीन जमिनलाई सदुपयोग गर्दै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का आमा इन्दिरा र छोरा खिमराज कोइरालाले प्रस्तुत गरेका छ...

1 / 2
Swipe Photos

तानसेन : बाँझो, प्रयोगविहीन जमिनलाई सदुपयोग गर्दै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ का आमा इन्दिरा र छोरा खिमराज कोइरालाले प्रस्तुत गरेका छन्। उनीहरूले चार रोपनी बाँझो जमिनमा व्यावसायिक फूल खेती सुरु गरेर यस वर्षको तिहार तथा दीपावलीको मौसममा करिब ६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्।

रैनादेवी छहरा गाउँपालिका–२ मा रहेको धर्तीमाता कृषि फार्ममार्फत कोइराला परिवारले फूल खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएका हुन्। उनीहरूले विशेषगरी तिहार र दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गरेका छन्। चाडपर्वमा फूल तथा मालाको माग बढी हुने भएकाले सोही समयलाई लक्षित गरेर उत्पादन र बजारीकरणको योजना बनाइएको सञ्चालक खिमराजले बताए।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

२२ कात्तिक, गुल्मी । बढ्दो बसाइँसराइका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर, छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले …

#फूल #बाँझो #जमिन
Compare →
Ekantipur
4d ago
लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ ।

#फूल #आम्दानी
Compare →
Nagarik News
5d ago
अरूले बाँझो छाडेको जग्गामा ढकमक्क सयपत्री, लक्ष्मीले भित्र्याइन् वार्षिक ४ लाख

अरूले बाँझो छाडेको जग्गामा ढकमक्क सयपत्री, लक्ष्मीले भित्र्याइन् वार्षिक ४ लाख

बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिइरहँदा गुल्मीकी एक महिलाले भने त्यही बाँझो जमिनमा व्यावसायिक फूलखेती गरेर मनग्य आम्दानी गरिरहेकी छन्।

#बाँझो #ढकमक्क
Compare →
Bizshala
1w ago
गोदावरी फूल प्रदर्शनीमा १ करोड ४६ लाखभन्दा बढीको कारोबार

गोदावरी फूल प्रदर्शनीमा १ करोड ४६ लाखभन्दा बढीको कारोबार

काठमाडौं। ललितपुरको जावलाखेलमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा १ करोड ४६ लाख रुपैयाँभन्दा...

#फूल
Compare →

Related Stories

Technology
Build #2611