Trending
Prev Story
Next Story

न्युजिल्यान्डको समुद्री तटमा ४३ पाइलट ह्वेल मृत फेला, सामूहिक रूपमा किनारमा फसेपछि सबैको मृत्यु

Hamro Patro News •
November 07, 2026 • 02:53 AM
1
1 reads 0 reactions

न्युजिल्यान्डको समुद्री तटमा सामूहिक रूपमा किनारमा फसेका ४३ वटा पाइलट ह्वेलको मृत्यु भएको छ । उद्धारकर्मीहरूले यस घटनालाई अत्यन्तै पीडादायी र कठिन भनेका छन् । न्युजिल्यान्डको उत्तरी टापुको दक्षिणी ...

1 / 2
Swipe Photos

न्युजिल्यान्डको समुद्री तटमा सामूहिक रूपमा किनारमा फसेका ४३ वटा पाइलट ह्वेलको मृत्यु भएको छ । उद्धारकर्मीहरूले यस घटनालाई अत्यन्तै पीडादायी र कठिन भनेका छन् । न्युजिल्यान्डको उत्तरी टापुको दक्षिणी किनारमा पर्ने केप पल्लिसरनजिकैको नगावी समुद्री तटमा बिहीबार बिहान ठूलो सङ्ख्यामा पाइलट ह्वेल किनारमा फसेको अवस्थामा भेटिएका थिए ।

देशको संरक्षण विभाग (डिओसी) ले बिहीबार बिहान घटनाबारे जानकारी दिँदै ह्वेलको ठूलो समूह समुद्री तटमा फसेको जनाएको थियो । त्यतिबेला कम्तीमा २० वटा ह्वेल किनारमा फसेका थिए । तीमध्ये चारवटा जीवित रहेको वातावरण संरक्षणसम्बन्धी संस्था प्रोजेक्ट जोनाह न्युजिल्यान्डले जनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
13h ago
नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरू बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

#किनार
Compare →
Onlinekhabar
14h ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#मृत #फेला
Compare →

Related Stories

Technology
Build #2611