Trending
Prev Story
Next Story

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

Hamro Patro News •
November 07, 2026 • 12:29 AM
1
1 reads 0 reactions

वि.सं.२०८३ साल कार्तिक २१ गते । शनिबार । ईश्वी सन् २०२६ नोभेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–त्रयोदशी, बिहान १० बजेर ...

1 / 2
Swipe Photos

वि.सं.२०८३ साल कार्तिक २१ गते । शनिबार । ईश्वी सन् २०२६ नोभेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–त्रयोदशी, बिहान १० बजेर ४७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–चित्रा, अहोरात्र । योग–प्रिती, रातको ५ बजेर ० मिनेट उप्रान्त आयुष्मान ।

करण–वणिज, बिहान १० बजेर ४७ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–काण योग । चन्द्रराशि–कन्या, बेलुकी ६ बजेर ६ मिनेट उप्रान्त तुला ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
6d ago
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ?

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

#कस्तो #रहला #आजको
Compare →
Ekantipur
6d ago
२१ कार्तिक २०८३ : आजको राशिफल : बाह्रै राशिको दैनिक भविष्यवाणी

२१ कार्तिक २०८३ : आजको राशिफल : बाह्रै राशिको दैनिक भविष्यवाणी

आजका लागि मेषदेखि मीनसम्मका बाह्रै राशिको दैनिक भविष्यवाणी।

#आजको #राशिफल
Compare →
Onlinekhabar
3d ago
कस्तो हुनेछ आजको मौसम ?

कस्तो हुनेछ आजको मौसम ?

२४ कात्तिक, काठमाडौं । आज दिउँदो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया …

#कस्तो #आजको
Compare →

Related Stories

Technology
Build #2611