Trending
Prev Story
Next Story

इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

Ekantipur •
November 06, 2026 • 04:32 PM
1
1 reads 0 reactions

शुक्रबार सम्पन्न खेलमा इन्द्रेणीपोखरीले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

शुक्रबार सम्पन्न खेलमा इन्द्रेणीपोखरीले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

खोटाङ — इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजक इन्द्रेणीपोखरी ‘ए’ ले चुमेको छ । इन्द्रेणीपोखरीको आयोजनामा शुक्रबार सम्पन्न खेलमा विजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।

उपविजेता कट्टा फुटबल क्लब सावाकटहरेले नगद ७१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै, सेमिफाइनलिस्ट इन्द्रेणीपोखरी ‘बी’ र बडकादियाले ‘ए’ ले नगद ३१–३१ हजारसहित मेडल र प्रमाणपत्र पाएका छन् ।

विधागततर्फ राइजिङ प्लेयर आयोजक इन्द्रेणीपोखरी ‘बी’ का १४ वर्षमुनिका खेलाडी अजय राई, बेस्ट गोलकिपरमा इन्द्रेणीपोखरी ‘ए’ कै शुभराज राई, हाइस्कोररमा इन्द्रेणीपोखरीकै सविन राई, बेस्ट कोचमा इन्द्रेणीपोखरीकै उदय राई, मिडफिल्डरमा कट्टा फुटबल क्लबका नरेश राई र उत्कृष्ट खेलाडीमा इन्द्रेणीपोखरी ‘ए’ का विजय राई घोषित भएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

इन्द्रेणीपोखरी फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई शुक्रबार सम्पन्न खेलमा इन्द्रेणीपोखरीले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । कार्तिक २०, २०८३ डम्बरसिं राई खोटाङ — इन्द्रेणीपोखरी फुट...

#इन्द्रेणीपोखरी #फुटबल #प्रतियोगिताको
Compare →
Nagarik News
1w ago
सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई

सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सम्पन्न सातौँ सोल्मा अन्तरवडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ को उपाधि इन्द्रेणीपोखरीले जितेको छ ।

#इन्द्रेणीपोखरी #फुटबल #उपाधि
Compare →
Onlinekhabar
1w ago
उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

अहिले नेपालमा चाडपर्वको माहोल छ । सबैभन्दा ठूलो चाड दसैं सकियो । तिहार अब सुरू हनै लागेको छ । ठिक यसै बेला नेपालमा फेस्टिभल अफ हिमालयजको रुपमा रहेको खेलकुदको ठूलो चाड नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट …

#फुटबल
Compare →
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#फुटबल
Compare →

Related Stories

Sports
Build #2611