Trending
Prev Story
Next Story

‘गरिमा रोड रेस २०८३’ हुँदै, १,५०० धावकको सहभागिता रहने अपेक्षा

Hamro Patro News •
November 06, 2026 • 11:26 AM
1
1 reads 0 reactions

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्न लागेको छ । प...

‘गरिमा रोड रेस २०८३’ हुँदै, १,५०० धावकको सहभागिता रहने अपेक्षा

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्न लागेको छ ।

प्रतियोगिता मंसिर ५ गते, शनिबार काठमाडौंमा सञ्चालन हुनेछ । स्वस्थ जीवनशैलीको प्रवद्र्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विकास बैंकले वि.सं. २०८१ साल देखि यस प्रतियोगिताको सुरुवात गरेको हो । यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेट तर्फ गरि करिब १,५०० धावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612