Trending
Prev Story
Next Story

कस्ता छन् अर्बौँ डलरको साइबर हमला गर्न सक्ने उत्तर कोरियाली ‘ह्याकर सेना’ ?

Hamro Patro News •
November 06, 2026 • 10:46 AM
1
1 reads 0 reactions

उत्तर कोरिया । उत्तर कोरियाले आफ्नो साइबर क्षमता विस्तार गर्न बाल्यकालदेखि नै प्रतिभाशाली विद्यार्थी छनोट गरी ह्याकरको विशेष समूह तयार पारिरहेको दाबी गरिएको छ । यही समूहले गत महिना विश्वकै सबैभन्द...

1 / 2
Swipe Photos

उत्तर कोरिया । उत्तर कोरियाले आफ्नो साइबर क्षमता विस्तार गर्न बाल्यकालदेखि नै प्रतिभाशाली विद्यार्थी छनोट गरी ह्याकरको विशेष समूह तयार पारिरहेको दाबी गरिएको छ ।

यही समूहले गत महिना विश्वकै सबैभन्दा ठूलो साइबर चोरीमध्ये एक मानिएको क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनी बाइनान्समाथिको आक्रमण गरी ६.३ अर्ब अमेरिकी डलर बराबरको रकम हात पारेको आरोप लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
16h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#उत्तर #डलर #कोरियाली
Compare →
Nagarik News
16h ago
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।

#उत्तर #कोरियाली #ह्याकर
Compare →
Onlinekhabar
3d ago
फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्स सरकारले गत अक्टोबर ११ र १२ मा देशभरका करिब ७ सय ग्रोसरी स्टोर तथा खुद्रा बिक्री केन्द्रहरूका रेफ्रिजरेसन प्रणालीमा भएको ठूलो साइबर हमलामा इरानी सैन्य ह्याकिङ टोली जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। फ्रान्सको युरोप तथा …

#साइबर #हमला
Compare →
Ekantipur
1w ago
साइबर ठगी नियन्त्रण गर्न एकीकृत प्रतिकार्य केन्द्र, कसरी गर्छ काम ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

साइबर ठगी नियन्त्रण गर्न एकीकृत प्रतिकार्य केन्द्र, कसरी गर्छ काम ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

नेपाल प्रहरी, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकका प्रतिनिधि एउटै ठाउँमा बसेर चौबिसै घण्टा काम गर्ने गरी स्थापना गरिएको केन्द्रले कसरी काम गर्छ ? यसको संरचना, अधिकार र प्रभावकारिता के हुनेछ ? यसलाई हामीले तलका ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

#साइबर
Compare →

Related Stories

World News
Build #2611