Trending
Prev Story
Next Story

एनपीएल अपडेट : सुदूरपश्चिमद्वारा कर्णालीलाई १७७ रनको लक्ष्य

Hamro Patro News •
November 06, 2026 • 09:19 AM
1
1 reads 0 reactions

काठमाडौं- राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय ...

एनपीएल अपडेट : सुदूरपश्चिमद्वारा कर्णालीलाई १७७ रनको लक्ष्य

काठमाडौं- राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २ ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
1d ago
कर्णाली १०५ रनमै अलआउट, लुम्बिनीलाई सहज लक्ष्य

कर्णाली १०५ रनमै अलआउट, लुम्बिनीलाई सहज लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्स १०५ रनमै समेटिएको छ। योसँगै लुम्बिनी लायन्सले जितका लागि १०६ रनको सामान्य लक्ष्य पाएको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Ekantipur
1d ago
डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →

Related Stories

Technology
Build #2611