Trending
Prev Story
Next Story

रवि र बालेनबीचको असमझदारी सार्वजनिक हुनु राम्रो होइन : बाबुराम भट्टराई

Hamro Patro News •
November 06, 2026 • 08:23 AM
1
1 reads 0 reactions

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच असमझदारी बढ्दै गएको विषय सार्वजनिक हुनु लोकतन्त्रका लागि...

1 / 2
Swipe Photos

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच असमझदारी बढ्दै गएको विषय सार्वजनिक हुनु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।

पछिल्लो समय रास्वपा र सरकारबीच विवाद बढिरहेको चर्चा भइरहेका बेला भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्ध तथा पार्टी र राज्यसत्ताको नेतृत्वबारे टिप्पणी गरेका छन्।

#रवि-लामिछाने #बालेन-शाह #रवि
Compare →
Ekantipur
6d ago
गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका भट्टराईलाई इटहरीको राष्ट्रिय जागृति क्लबले स्रष्टा सम्मान प्रदान गरेको हो ।

#भट्टराई
Compare →
Onlinekhabar
1w ago
जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने

जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्ताहरूलाई दम्भ त्याग्न र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न कडा निर्देशन दिएका छन्। शुक्रबार चितवनमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले शक्ति …

#रवि-लामिछाने #रवि
Compare →

Related Stories

Politics & Governance
Build #2611