काठमाडौँ, कात्तिक २० गते । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ वटा उजुरी दर्ता भएका छन् । समग्रमा सामूहिक पाँच वटा र व्यक्ति किटान भएका आठ वटा उजुरी समितिमा दर्ता भएका छन् ।
समितिले प्राप्त उजुरी र न्यायाधीशहरूका कार्ययोजना बिहीबार सदस्यहरूलाई वितरण गरेको छ । समितिले शुक्रबार र शनिबार उजुरीकर्तासँग छलफल र सुनुवाइ हुने गरी कार्यतालिका अनुमोदन पनि गरेको छ ।
Read full story at source ( gorkhapatraonline.com )