Trending
Prev Story
Next Story

बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी

Hamro Patro News •
November 05, 2026 • 06:51 PM
1
1 reads 0 reactions

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाए । उनलाई नागरिकता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्...

1 / 2
Swipe Photos

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाए । उनलाई नागरिकता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपर्‍यो ।

बिहीबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले उनको घरपायक पर्ने ठाउँ (ढोल्यामोड) मा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि उनको अनुहारमा खुसीको सीमा नै थिएन । “आफूलाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन । अरू कसैले बनाउनुपर्छ पनि भनेनन् । सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुपरेको थियो”, उनले भने, “अहिले बल्ल नागरिकता बनेको छ । अब त सामाजिक सुरक्षा भत्ता पाइने भयो ।”

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाण्डौ । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ...

#सुरक्षा #भत्ता
Compare →
Ekantipur
1w ago
चिठ्ठादेखि सामानको प्रलोभन दिएर बैतडीका गाउँसम्मै अनलाइन ठगी

चिठ्ठादेखि सामानको प्रलोभन दिएर बैतडीका गाउँसम्मै अनलाइन ठगी

अपरिचित लिंक, नक्कली उपहार, अनलाइन किनमेल र चिठ्ठाको बहानामा सर्वसाधारणले लाखौँ रुपैयाँ गुमाइरहेका छन्।

#बैतडी
Compare →
Nagarik News
1w ago
बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते

बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते

बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन्।

#बैतडी
Compare →
Onlinekhabar
1w ago
बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

१८ कात्तिक, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे मेलौली नगरपालिका–१ स्थित सौडानी खोलाको जिरो पोइन्टमा जिप दुर्घटना …

#बैतडी
Compare →

Related Stories

Technology
Build #2611