Trending
Prev Story
Next Story

बालेनकाे टिप्पणी : देश जाेगाउने र पार्टी जाेगाउनेमा फरक हुन्छ

Hamro Patro News •
November 05, 2026 • 05:05 PM
1
1 reads 0 reactions

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । ‘तपाईंहरूका का...

1 / 2
Swipe Photos

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले देश जोगाउने र पार्टी जोगाउने विषय फरक रहेको बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘हाम्रा नेता लड्छन्, मानवताले आस गर्छन् !’उनले अगाडि लेखेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्।

#बालेन-शाह #बताए
Compare →
Onlinekhabar
3d ago
१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताएका छन् । मंगलबार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा …

#बताए #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2611