Trending
Prev Story
Next Story

पार्टीमा बढ्दो तनावसँगै प्रधानमन्त्री वालेन्द्रले लेखे “देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ”

Hamro Patro News •
November 05, 2026 • 05:27 PM
1
1 reads 0 reactions

पार्टीमा बढ्दो तनावसँगै प्रधानमन्त्री वालेन्द्रले लेखे “देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ” १ मिनेट अघि काठमाडौं : प्रहरी महानिरिक्षक हटाउने सरकारको निर्णयप्रति पार्टीका नेताहरू नै विपक्षमा...

1 / 2
Swipe Photos

काठमाडौं : प्रहरी महानिरिक्षक हटाउने सरकारको निर्णयप्रति पार्टीका नेताहरू नै विपक्षमा उभिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने लेखे। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अन्य नेताहरूले समेत दानबहादुर कार्कीलाई हटाएर डा मनोज केसीलाई प्रहरी महानिरिक्षक बनाउने सरकारको निर्णयको बढ्दो आलोचनाको प्रतिरक्षा गरेनन्।

बुधवारै सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनमा आइजिपीबारे निर्णय भएको दाबी गरे लगत्तै पार्टीका प्रवक्ता जगदीश खरेलले यसबारे पार्टीलाई जानकारी नभएको प्रतिक्रिया दिएका थिए। बिहीबार पार्टी सभापति रवि लामिछानेले सरकारको निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने प्रतिक्रिया दिँदै पार्टीले सरकारलाई यसलाई हटाऊ अनि यसलाई नियुक्त गर भनेर नभन्ने प्रतिक्रिया दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, …

#जोगाउने #लेखे
Compare →
Ekantipur
2d ago
देउसीभैलोमार्फत संस्कृति जोगाउने युवा पुस्ताको हुटहुटी

देउसीभैलोमार्फत संस्कृति जोगाउने युवा पुस्ताको हुटहुटी

पश्चिमा गीत र आधुनिक नृत्यको प्रभाव बढिरहेका बेला पाँचथरका युवाले आफ्नै भाषा, भाका, भेषभूषा र परम्परागत नृत्यसहित देउसीभैलो खेलेर सांस्कृतिक पहिचान जोगाउने प्रयास गरेका छन् ।

#जोगाउने
Compare →
Nagarik News
2w ago
अस्ट्रेलियामा बढ्दो आप्रवासनले राष्ट्रिय पहिचानमै असर पर्ने नेपाली मूलका शंकरलाई चिन्ता

अस्ट्रेलियामा बढ्दो आप्रवासनले राष्ट्रिय पहिचानमै असर पर्ने नेपाली मूलका शंकरलाई चिन्ता

अस्ट्रेलियामा बढ्दो आप्रवासनले देशको राष्ट्रिय पहिचान कमजोर हुन सक्ने भन्दै नेपाली मूलका अस्ट्रेलियाली शंकरले चिन्ता व्यक्त गरेका छन्।

#बढ्दो
Compare →

Related Stories

Politics & Governance
Build #2612