Trending
Prev Story
Next Story

श्रीलङ्‍का टप्पुमा कृत्रिम घटना अभ्यास

Hamro Patro News •
November 05, 2026 • 04:08 PM
1
1 reads 0 reactions

सुनसरी। बराहक्षेत्र नगरपालिका–स्थित बाढीको उच्च जोखिमयुक्त क्षेत्र श्रीलङ्का टप्पुमा सम्भावित बाढीजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकीकृत कृत्रिम घटना अभ्यास...

1 / 2
Swipe Photos

सुनसरी। बराहक्षेत्र नगरपालिका–स्थित बाढीको उच्च जोखिमयुक्त क्षेत्र श्रीलङ्का टप्पुमा सम्भावित बाढीजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकीकृत कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ।

बिहीबार आयोजित अभ्यास जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
सुनसरीमा जुवा खेलिरहेका ११ जना पक्राउ, ८१ हजार बरामद

सुनसरीमा जुवा खेलिरहेका ११ जना पक्राउ, ८१ हजार बरामद

सुनसरीको बराहक्षेत्र नगरपालिका-७ लक्ष्मी टोलबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

#सुनसरी #बराहक्षेत्र
Compare →
Ekantipur
1w ago
‍सार्वजनिक शिक्षा सुधार्न पाल्पाका पालिकाका अनेक अभ्यास

‍सार्वजनिक शिक्षा सुधार्न पाल्पाका पालिकाका अनेक अभ्यास

पाल्पामा स्थानीय तहका बिभिन्न पहलले विद्यार्थीको उपस्थिति, पोषण, स्वास्थ्य र सिकाइ सुधार्दै सार्वजनिक विद्यालयप्रति विश्वास बढाउने आधार तयार गरेका छन्।

#अभ्यास
Compare →
Onlinekhabar
1w ago
संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ बर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका क्रममा …

#अभ्यास
Compare →

Related Stories

Technology
Build #2611