काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ बिष्णु देवि पाण्डेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने चर्चासँगै उनको राजनीतिक योगदान, नेतृत्वसँगको निकटता, सम्पत्तिको स्रोत र परिवारसँग जोडिएको ठगी प्रकरणले गम्भीर प्रश्न उठाएको छ।
नेपाली कांग्रेसको १३औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा पराजित पाण्डे १४औँ महाधिवेशन तथा विशेष महाधिवेशनको सन्दर्भमा अर्जुननरसिंह केसीको पहलमा केन्द्रीय सदस्य बनेको स्राेतकाे दाबी छ । १५औँ महाधिवेशनका लागि प्रतिनिधि बन्ने प्रतिस्पर्धामा समेत पराजित भएकी पाण्डेलाई फेरि सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय सदस्यमा मनोनयन गर्ने चर्चा चलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )