काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले सार्वजनिक प्रदर्शन तथा भीड नियन्त्रणका क्रममा मानव अधिकार संरक्षणलाई प्राथमिकता दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयो...
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले सार्वजनिक प्रदर्शन तथा भीड नियन्त्रणका क्रममा मानव अधिकार संरक्षणलाई प्राथमिकता दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्ने उल्लेख गर्दै उनले बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्त व्यवहारमा लागू गर्नुपर्ने बताए।
Read full story at source ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed