काठमाडौँ । नेपालको सेयर बजारमा सोही दिन धितोपत्र खरिद बिक्री गरी राफसाफ गर्न सकिने इन्ट्रा–डे कारोबार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नीतिगत प्रक्रिया अघि बढाएको छ।
बोर्डले यस प्रणालीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने लक्ष्यसहित ‘अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरी राय–सुझाव मागेको हो।
Read full story at source ( ratopati.com )