काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ। काठमाडौंको द्वारिकाज होटलमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहर...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ।
काठमाडौंको द्वारिकाज होटलमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो।
Read full story at source ( annapurnapost.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed