Trending
Prev Story
Next Story

प्राचीन समयमा तनाव थिएन? धर्म,संस्कृति र विज्ञानद्वारा तनाव व्यवस्थापन

Hamro Patro News •
November 05, 2026 • 08:47 AM
1
1 reads 0 reactions

आजकल धेरै मानिसहरू भन्छन्, पहिलेको समयमा मानिसलाई तनाव हुँदैनथ्यो। तर यो कुरा सत्य होइन। प्राचीन समयमा पनि ठूलाठूला युद्ध, रोग, भोकमरी, प्राकृतिक प्रकोप र आफ्नो ज्यान बचाउन गरिने विभिन्न संघर्षले म...

1 / 2
Swipe Photos

आजकल धेरै मानिसहरू भन्छन्, पहिलेको समयमा मानिसलाई तनाव हुँदैनथ्यो। तर यो कुरा सत्य होइन। प्राचीन समयमा पनि ठूलाठूला युद्ध, रोग, भोकमरी, प्राकृतिक प्रकोप र आफ्नो ज्यान बचाउन गरिने विभिन्न संघर्षले मानिसलाई तनाव दिइरहन्थे। त्यतिबेला अहिलेको जस्तो आधुनिक औषधि र मनोचिकित्सकको सुविधा थिएन।

उनीहरूले आफ्नै धर्म, संस्कृति र परम्परागत ज्ञानबाट तनाव व्यवस्थापन गर्थे। आज आएर ती पुराना विधिहरूको अध्ययन गर्दा ती सबै अन्धविश्वास नभई धेरै विधिभित्र गहिरो वैज्ञानिक आधार लुकेको रहेछ भन्ने कुरा प्रमाणित हुँदै गएको छ। प्राचीन मानिसहरू दुःख र तनावको अवस्थामा ध्यानमा बस्ने, श्वासप्रश्वासलाई नियन्त्रण गर्ने र मनलाई शान्त पार्ने गर्थे। आज यी विधिहरूलाई वैज्ञानिक अध्ययनले समेत पुष्टि गरेको छ।

Read full story at source ( swasthyakhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6d ago
तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते सडक तथा सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाली आफैले व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ ।

#व्यवस्थापन
Compare →
Nagarik News
6d ago
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

#व्यवस्थापन
Compare →
Onlinekhabar
1w ago
राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर

राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकलाई वित्तीय स्थायित्व र नवप्रवर्तनसँगै आउने जोखिम व्यवस्थापन गर्ने चुनौती रहेको बताएका छन् । गभर्नर पौडेलले सुरक्षित भुक्तानीसँगै ग्राहक संरक्षण समेत सुनिश्चितता गर्नुपर्ने …

#व्यवस्थापन
Compare →

Related Stories

World News
Build #2612