काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका अनुसार पहिलो त्रैमासमा कुल २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ।
खर्च भएको रकममध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् प्रत्यक्ष निर्माण कार्यमा उपयोग भएको छ। विभागका महानिर्देशक दिनेश रजौरियाले तयारी पूरा भएका आयोजनाहरूमा बजेट प्रवाह र निर्माण कार्य दुवै द्रुत गतिमा अघि बढेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )