काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको बताएका छन् ।
साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आज आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले शैक्षिक आदानप्रदानबाट स्थापित सम्बन्ध राष्ट्रहरूबीचको सबैभन्दा बलियो र दीर्घकालीन सम्बन्ध बन्न सक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )