Trending
Prev Story
Next Story

ऊर्जा सहकार्य र पूर्वाधार विकासमा नेपाल–भारतबीच घनीभूत छलफल

Hamro Patro News •
November 05, 2026 • 05:36 AM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको बैठक काठमाडौँमा सम्पन्न भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र भारतीय पक्षको नेतृत्व विदे...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको बैठक काठमाडौँमा सम्पन्न भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र भारतीय पक्षको नेतृत्व विदेश सचिव विक्रम मिश्रीले गरेका थिए।

वर्तमान सरकार गठन भएपछि छिमेकी भारतबाट सचिवस्तरीय तहमा भएको यो पहिलो उच्चस्तरीय कूटनीतिक संवाद हो। दुई देशबीच पछिल्लो समय सीमा विवाद र लिपुलेक मुद्दाका कारण देखिएको कूटनीतिक असहजतालाई पन्छाउँदै सम्बन्धलाई पुनः सक्रिय बनाउन यो भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#काठमाडौं #सहकार्य
Compare →

Related Stories

National (Nepal)
Build #2611