Trending
Prev Story
Next Story

दानबहादुर कार्कीसामु दुई विकल्प : कानुनी लडाइँ कि मौन स्वीकार ?

Hamro Patro News •
November 05, 2026 • 04:59 AM
1
1 reads 0 reactions

काठमाडौँ । बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर राष्ट्रिय सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी बनाउने सरकारको निर्णयसँगै नेपाल प्रहरीक...

1 / 2
Swipe Photos

काठमाडौँ । बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर राष्ट्रिय सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी बनाउने सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व पुनः विवाद र राजनीतिक हस्तक्षेपको घेरामा परेको छ ।

सरकारको यो कदमले करिब तीन दशकअघि (२०५३ सालमा) तत्कालीन गृहमन्त्री वामदेव गौतमले आईजीपी अच्युतकृष्ण खरेललाई हटाउँदाको घटनालाई हुबहु स्मरण गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611