Trending
Prev Story
Next Story

गगन ओली निवासमा पुगेको थाहा पाएपछि अमरेशले गरे व्यंग्य

Hamro Patro News •
November 05, 2026 • 02:12 AM
1
1 reads 0 reactions

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको खबर बाहिरिएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहले व्यंग्य...

1 / 2
Swipe Photos

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको खबर बाहिरिएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहले व्यंग्य गरेका छन्।

उनले बुधबार राति फेसबुकमा लेखेका छन्, ‘१८ सिटे पार्टीलाई हत्याउन १८ करोड बुझाएका सभापति भन्छन् ‘तर्सिन्नँ’। फेरि मुखै हेर्दिनँको घर चहार्दै किन हिँडेको?’ युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडिओ बयान भन्दै गगन थापाले कांग्रेसको आधिकारिकताका लागि १८ करोड रुपैयाँको डिल भएको बताएको कुरा बाहिरिएको थियो। यही विषयमा अमरेशले व्यंग्य गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
6d ago
गगन भन्छन्: घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर अघि बढौँ

गगन भन्छन्: घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर अघि बढौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Onlinekhabar
5d ago
कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल …

#गगन-थापा #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611