Trending
Prev Story
Next Story

गगन भन्छन्: घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर अघि बढौँ

Nagarik News •
November 07, 2026 • 02:50 PM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन् ।

गगन भन्छन्: घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर अघि बढौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा काठमाडौं महानगर समितिले आयोजना गरेको सुकुन्दा र्‍यालीमा सहभागी हुँदै उनले नयाँ वर्षको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका हुन् ।

उनले नेपाल संवत्को अवसरमा नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गरे ।

‘यो वर्ष जति पनि नकारात्मक कुराहरू छन्, घृणा, प्रतिशोध, पूर्वाग्रह सबै कुराहरू पुरानो वर्षसँगै त्यागौँ र नयाँ वर्ष नयाँ उत्साह र नयाँ जोशका साथ सकारात्मकतासहित सुरु गरौँ,’ उनले भने ।

थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे ।

प्रकाशित: २१ कार्तिक २०८३ २०:३५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ

गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन् । नेपाल संव...

#गगन-थापा #घृणा #प्रतिशोध
Compare →
Onlinekhabar
4d ago
कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै …

#प्रतिशोध #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611