Trending
Prev Story
Next Story

भारतीय विदेश सचिव मिस्रीद्वारा तीन मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

Hamro Patro News •
November 04, 2026 • 05:33 PM
1
1 reads 0 reactions

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज तीन मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र ऊर्ज...

1 / 2
Swipe Photos

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज तीन मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग उनीहरूकै मन्त्रालयमा पुगेर भेट गरेका हुन् ।

Read full story at source ( nepalwatch.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
13h ago
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका …

#भारतीय #मन्त्रीसँग #भेटवार्ता
Compare →
Nagarik News
14h ago
मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

#भारतीय #भेटवार्ता
Compare →
Ekantipur
2d ago
पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

गुणस्तरीय शिक्षा, अनुशासन र सहज पहुँचका कारण सीमावर्ती भारतीय गाउँका बालबालिका बालविकासदेखि उच्च तहसम्मै पढ्नका लागि नेपाल आउने गरेका छन् ।

#भारतीय
Compare →

Related Stories

Technology
Build #2612