Trending
Prev Story
Next Story

सडकका तीन सय आयोजना समस्याग्रस्त सूचीमा, १५० वटा ठेक्का तोडिए

Hamro Patro News •
November 04, 2026 • 03:19 PM
1
1 reads 0 reactions

काठमाडौँ । वर्षौँदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका विकास आयोजनाहरूलाई गति दिने भन्दै सरकारले धमाधम ठेक्का तोडिरहेको छ । काम नगर्ने र राज्यको स्रोत ओगटेर बस्ने निर्माण व्यवसायीविरुद्ध निर्मम बन्दै ...

1 / 2
Swipe Photos

काठमाडौँ । वर्षौँदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका विकास आयोजनाहरूलाई गति दिने भन्दै सरकारले धमाधम ठेक्का तोडिरहेको छ । काम नगर्ने र राज्यको स्रोत ओगटेर बस्ने निर्माण व्यवसायीविरुद्ध निर्मम बन्दै सडक विभागले पछिल्लो ६ महिनामा मात्रै करिब १५० वटा रुग्ण ठेक्का सम्झौता रद्द गरेको जनाएको छ ।

उता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैतदेखि हालसम्म १२० भन्दा बढी निर्माण व्यवसायी तथा कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालयले दशकौँदेखि मौलाएको निर्माण क्षेत्रको दण्डहीनता र मिलेमतो तोड्न यसरी धमाधम ठेक्का रद्द गरिनुलाई सरकारको ‘साहसिक निर्णय’का रूपमा व्याख्या गरेको छ । तर, सरकारले यसलाई आफ्नो बहादुरी र सुशासनको मानक दाबी गरिरहँदा यसको भित्री असर भने अत्यन्तै जटिल बन्दै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
तीन महिनामै खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान, १३ लाख ७२ हजार नागरिक लाभान्वित हुने

तीन महिनामै खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान, १३ लाख ७२ हजार नागरिक लाभान्वित हुने

काठमाण्डौ ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै ९२ वटा साना तथा ठूला...

#ठेक्का #वटा #आयोजना
Compare →
Nagarik News
1w ago
तीन महिनामा खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान

तीन महिनामा खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पछिल्लो तीन महिनामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरिएको बताएका छन्।

#ठेक्का #आयोजना
Compare →
Ekantipur
1w ago
खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

पूर्वाधार विकास मन्त्रालय मातहत रहेका सडक विभागतर्फ १ सय ६०, सहरी विकास तथा भवन विभागतर्फ ८ र खानेपानी तथा ढल व्यवस्थापन विभागतर्फ ७ वटा ठेक्का रुग्ण छन् ।

#ठेक्का #सडकका
Compare →
Onlinekhabar
1w ago
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

२० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा …

#वटा
Compare →

Related Stories

Technology
Build #2612