Trending
Prev Story
Next Story

'सरकार कोठा खाली छ?' अभियानमा बाबुराम भट्टराईको ऐक्यवद्धता

Hamro Patro News •
November 04, 2026 • 10:22 AM
1
1 reads 0 reactions

२०० दिनदेखि माइतीघर मण्डलामा सत्याग्रह धर्ना बसिरहेकी दीपा नेपालीको मागमा एक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई माइतीघर मण्डल पुगेका छन्। बुधबार दिउँसो पूर्वप्रधानमन्त्री भट्टराई धर्...

1 / 2
Swipe Photos

२०० दिनदेखि माइतीघर मण्डलामा सत्याग्रह धर्ना बसिरहेकी दीपा नेपालीको मागमा एक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई माइतीघर मण्डल पुगेका छन्।

बुधबार दिउँसो पूर्वप्रधानमन्त्री भट्टराई धर्नामा रहेकी नेपालीको मागमा ऐक्युवद्धता जनाउन माइतीघर पुगेका हुन् पूर्वप्रधानमन्त्री भट्टराईले माइतीघरमा पुगेर कथित वर्ण व्यवस्थाको नाममा गरिएको जात र छुवाछुतजन्य विभेद २१ औं शताब्दीको सबैभन्दा ठूलो मानवीय कंलकका रूपमा रहेको बताए।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : डा. बाबुराम भट्टराई

देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : डा. बाबुराम भट्टराई

१५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भैरहेको बताएका छन् । ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कँदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता’ रहेको भनेर उनले …

#भट्टराई #बाबुराम
Compare →
Nagarik News
1w ago
सरकार, कोठा खाली छ ? भन्दै माइतीघरमा २०० दिनदेखि सत्याग्रह

सरकार, कोठा खाली छ ? भन्दै माइतीघरमा २०० दिनदेखि सत्याग्रह

माग उठाएको २०० दिन पुग्दासमेत सरकारले प्रभावकारी रूपमा सम्बोधन नगरेकाले सत्याग्रह जारी राख्न बाध्य भएको आन्दोलनकारीहरूले बताएका छन्।

#माइतीघर #कोठा #खाली
Compare →
Ekantipur
1w ago
'सरकार कोठा खाली छ?' आन्दोलनको दुई सय दिन नाघ्यो, समर्थनमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई

'सरकार कोठा खाली छ?' आन्दोलनको दुई सय दिन नाघ्यो, समर्थनमा पुगे पूर्वप्रधानमन्त्री भट्टराई

कैलालीकी दीपा नेपालीले जातका आधारमा कोठा नदिने, निकाल्ने र अपमान गर्ने प्रवृत्तिविरुद्ध गत वैशाखदेखि धर्ना दिइरहेकी छन्।

#कोठा #खाली #भट्टराई
Compare →

Related Stories

Politics & Governance
Build #2612