Trending
Prev Story
Next Story

बेलायत जाने नेपालीका लागि दुःखको खबर! पीआर पाउन १० वर्ष कुर्नुपर्ने!

Hamro Patro News •
November 04, 2026 • 08:18 AM
1
1 reads 0 reactions

अध्ययन, रोजगारी तथा स्थायी बसोबासको सपना बोकेर बेलायत जाने तयारीमा रहेका नेपालीहरूका लागि महत्त्वपूर्ण खबर सार्वजनिक भएको छ। बेलायत सरकारले विदेशी नागरिकलाई स्थायी बसोबास अनुमति अर्थात् पीआर प्राप्...

1 / 2
Swipe Photos

अध्ययन, रोजगारी तथा स्थायी बसोबासको सपना बोकेर बेलायत जाने तयारीमा रहेका नेपालीहरूका लागि महत्त्वपूर्ण खबर सार्वजनिक भएको छ। बेलायत सरकारले विदेशी नागरिकलाई स्थायी बसोबास अनुमति अर्थात् पीआर प्राप्त गर्न लाग्ने समय बढाउने नयाँ नीति अघि सारेको छ। यसअनुसार अधिकांश विदेशी कामदारले अब पाँच वर्षको सट्टा १० वर्ष कुर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

बेलायतकी गृहमन्त्री शबाना महमुदले नोभेम्बर २ मा संसद्मा नयाँ अध्यागमन नीतिबारे जानकारी दिएकी हुन्। सरकारले यसलाई ‘अर्न्ड सेटलमेन्ट’ (Earned Settlement) नाम दिएको छ। यो व्यवस्थाअनुसार बेलायतमा कति वर्ष बसेको छ भन्ने मात्रै नभई व्यक्तिको आम्दानी, रोजगारी, आचरण तथा देशप्रतिको योगदानलाई पनि स्थायी बसोबासको आधार बनाइनेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने

बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने

१७ कात्तिक, लन्डन । बेलायत सरकारले स्थायी बसोबास (पीआर) सम्बन्धी बहुप्रतिक्षित नयाँ नियम घोषणा गरेको छ । बेलायती गृहमन्त्री सबाना महमुदले सोमबार संसदमा स्थायी बसोबास अर्थात आइएलआर (इन्डिफिनिट लिभ टु रिमेन) भिजा लिन चाहने आप्रवासीका लागि …

#बेलायत #बसोबास #पीआर
Compare →
Nagarik News
1w ago
घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

निर्धारित समयमा बेलायत नफर्किएपछि उनीहरूका परिवारले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

#बेलायत
Compare →
Arthasansar
1w ago
सरकारको निर्णयविरुद्ध महानिरीक्षक कार्की अदालत जाने, कानुन व्यवसायीसँग परमर्श गर्दै

सरकारको निर्णयविरुद्ध महानिरीक्षक कार्की अदालत जाने, कानुन व्यवसायीसँग परमर्श गर्दै

मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी महानिरीक्षक दानबहादुर कार्की अदालत जाने भएका छन् । उनले आफू निकटकाहरुसँग सरकारको निर्णय सार्वजनिक भएलगत्तै अदालत जाने...

#जाने
Compare →

Related Stories

National (Nepal)
Build #2611