Trending
Prev Story
Next Story

सेवा छिटो भइरहँदा पनि नागरिक सन्तुष्टि किन बढेन ?

Hamro Patro News •
November 04, 2026 • 06:38 AM
1
1 reads 0 reactions

हिजोका दिनमा सरकारी कार्यालयबाट नागरिकता, राहदानी, लाइसेन्स तथा जग्गा पास जस्ता जनताका दैनिक जीवनसँग जोडिएका सेवा प्राप्त गर्न मध्यरातदेखि नै लाइन बस्नुपर्ने, हप्तौँ वा महिनौँ धाउनुपर्ने र बिचौलिया...

1 / 2
Swipe Photos

हिजोका दिनमा सरकारी कार्यालयबाट नागरिकता, राहदानी, लाइसेन्स तथा जग्गा पास जस्ता जनताका दैनिक जीवनसँग जोडिएका सेवा प्राप्त गर्न मध्यरातदेखि नै लाइन बस्नुपर्ने, हप्तौँ वा महिनौँ धाउनुपर्ने र बिचौलिया तथा ढिलासुस्तीको चरम सास्ती भोग्नुपर्ने बाध्यता थियो। कार्यालयका अभिलेखहरू सबै ढड्डामा थिए; ती पाउन र खोज्न यति सास्ती थियो कि त्यो सामान्य नागरिकको पहुँचमा थिएन।

एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन, सम्पर्क विस्तार गर्न तथा राज्यले प्रदान गर्ने अन्य जुनसुकै सेवा लिन निकै लम्बेतान प्रक्रिया र कैयौँ दिन तथा हप्ता र महिनासमेत लाग्ने गरेको थियो।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1w ago
सेवा छिटो भइरहँदा पनि नागरिक सन्तुष्टि किन बढेन ?

सेवा छिटो भइरहँदा पनि नागरिक सन्तुष्टि किन बढेन ?

हिजोका दिनमा सरकारी कार्यालयबाट नागरिकता, राहदानी, लाइसेन्स तथा जग्गा पास जस्ता जनताका दैनिक जीवनसँग जोडिएका सेवा प्राप्त गर्न मध्यरातदेखि नै लाइन बस्नुपर्ने, हप्तौँ वा महिनौँ धाउनुपर्ने र बिचौलिया तथा ढिलासुस्तीको चरम सास्ती भोग्नुपर्ने बाध्यता थियो। …

#नागरिकता #राहदानी #लाइसेन्स
Compare →

Related Stories

Technology
Build #2611