Trending
Prev Story
Next Story

नेपाल वेयरहाउजिङको सेयरको लकइन अवधि सकिँदै

Bizshala •
November 04, 2026 • 03:33 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेको कुल ५५ लाख २७ हजार ५००...

नेपाल वेयरहाउजिङको सेयरको लकइन अवधि सकिँदै

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेको कुल ५५ लाख २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरधनीको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर १९ गतेपछि समाप्त हुने जनाएको छ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता गरी कुल ५५ लाख २७ हजार ५०० कित्ता सेयर मंसिर १९ गतेपछि लकइनबाट मुक्त हुनेछन्।

कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमअनुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ।

नेपाल वेयरहाउजिङ कम्पनीको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1w ago
नेपाल वेयरहाउजिङको ५५ लाख भन्दा कित्ता सेयरको लकइन अवधि मंसिरमा सकिदै

नेपाल वेयरहाउजिङको ५५ लाख भन्दा कित्ता सेयरको लकइन अवधि मंसिरमा सकिदै

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ५५ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि मंसिर महिनामा सकिने भएको छ । कम्पनीको ५५...

#कित्ता #कर्मचारी #लकइन
Compare →
Onlinekhabar
5d ago
मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

२२ कात्तिक, काठमाडौं । मंसिर मसान्तभित्र सूचीकृत ८ कम्पनीका सेयरमा विभिन्न पक्षको लकइन अवधि सकिने भएको छ । सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ । यस्तो सेयरमा लकइन …

#लकइन #अवधि
Compare →
Hamro Patro News
1w ago
डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ६३ हजार ५२० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको...

#कित्ता #संस्थापक
Compare →

Related Stories

National (Nepal)
Build #2611