काठमाडौँ । काठमाडौँ स्पोट्र्स एकेडेमी तथा काठमाडौँ महानगरपालिका–१६ को आयोजनामा ‘केएसए काठमाडौँ वडा १६ राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता’ सुरु भएको छ ।
नेपाल बुद्धिचाल महासङ्घका पूर्वउपाध्यक्ष नारायणदास गमालको संयोजनमा मंगलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । मंगलबार भएको पाँच चरणको खेलमा रुपेश जैसवाल र आशिस फुँयाल पाँच अङ्कसहित शीर्ष स्थानमा छन् ।
Read full story at source ( ratopati.com )