Trending
Prev Story
Next Story

गुर्जा हिमाल र ग्रामीण सौन्दर्य (फोटोफिचर)

Hamro Patro News •
November 03, 2026 • 06:13 PM
1
1 reads 0 reactions

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी र ताकम गाउँबाट देखिने गुर्जा हिमालको मनमोहक दृश्यसँगै हिमालको काखमा अवस्थित सुन्दर ग्रामीण बस्तीले पर्यटकको मन लोभ्याउँछ । मौसम खुलेसँगै टलक्क टल्किएको गु...

1 / 2
Swipe Photos

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी र ताकम गाउँबाट देखिने गुर्जा हिमालको मनमोहक दृश्यसँगै हिमालको काखमा अवस्थित सुन्दर ग्रामीण बस्तीले पर्यटकको मन लोभ्याउँछ ।

मौसम खुलेसँगै टलक्क टल्किएको गुर्जा हिमाल र यसको काखमा अवस्थित धारापानी, ताकम, सिवाङ, मच्छिम र मुना गाउँको प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्दछ । मौलिक कला, संस्कृति र परम्परागत ग्रामीण जीवनशैलीले सजिएका यी गाउँले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
पर्यटकले भरियो सिक्लेस, छ दिनमै ३ हजार बढी

पर्यटकले भरियो सिक्लेस, छ दिनमै ३ हजार बढी

पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ।

#गाउँ #पर्यटक
Compare →
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#ग्रामीण
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#हिमाल
Compare →

Related Stories

Technology
Build #2612