Trending
Prev Story
Next Story

फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा, नगद र बाेनस कति ?

Arthasansar •
October 14, 2026 • 11:20 AM
1
1 reads 0 reactions

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणाा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद...

फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा, नगद र बाेनस कति ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणाा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हाे।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। असोज २७ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
9h ago
नेपाल एसबीआई बैंकको ३.४० प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद लाभांश प्रस्ताव

नेपाल एसबीआई बैंकको ३.४० प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाण्डौ । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य रकमबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने प्रस्ताव...

#लाभांश #नगद
Compare →
Hamro Patro News
12h ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहि...

#लाभांश #वितरण #घोषणा
Compare →
Ekantipur
13h ago
नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

यसअघि एसबीआइले ९ प्रतिशत लाभांश दिएको थियो । सुपरमाइ हाइड्रोले २१.११ प्रतिशत लाभांश दिएको थियो ।

#लाभांश #घोषणा #कति
Compare →
Onlinekhabar
13h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2611