Trending
Prev Story
Next Story

झन्डै ८ सय प्रहरी अधिकृतको सरुवा अन्योलमा

Hamro Patro News •
November 03, 2026 • 01:18 PM
1
1 reads 0 reactions

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले गत वर्ष २०८२ असोज २९ मा ६६२ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो । त्यसबेला सरुवा भएका झन्डै १५० जना प्रहरी निरीक्षक वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय...

1 / 2
Swipe Photos

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले गत वर्ष २०८२ असोज २९ मा ६६२ जना प्रहरी निरीक्षकको सरुवा गरेको थियो । त्यसबेला सरुवा भएका झन्डै १५० जना प्रहरी निरीक्षक वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा इन्चार्जको रूपमा कार्यरत छन् ।

प्रहरीमा सामान्यतया कार्यक्षेत्रमा १ वर्ष काम गरेकालाई सरुवा गरेर नयाँ अधिकृत पठाउने प्रचलन छ, तर अहिले वर्ष दिन पूरा हुँदा पनि अधिकृतहरू सरुवा कुरेर बसेका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
3d ago
जानकीको हरेक १०० रुपैयाँ कर्जामध्ये झन्डै ६३ रुपैयाँ निष्क्रिय, प्रभुको खराब कर्जा दर एक वर्षमै अढाइ गुणा

जानकीको हरेक १०० रुपैयाँ कर्जामध्ये झन्डै ६३ रुपैयाँ निष्क्रिय, प्रभुको खराब कर्जा दर एक वर्षमै अढाइ गुणा

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका पहिलो त्रैमासिक विवरणले कर्जा असुलीको दबाब संस्थापिच्छे निकै फरक रहेको देखाएका...

#झन्डै
Compare →
Nagarik News
4d ago
बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती

बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती

वीरगञ्ज महानगरपालिकामा हाजिर भएको झन्डै छ महिना हुन लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत बोहराले नियमअनुसार भुक्तानी गर्नुपर्ने पुराना बक्यौता रकम रोकेर विकास निर्माणका काम प्रभावित बनाएको आरोप लागेको छ।

#अधिकृत
Compare →

Related Stories

Technology
Build #2611