Trending
Prev Story
Next Story

२७ तोला चाँदीसहित वीरगन्जमा दुई जना पक्राउ

Hamro Patro News •
November 03, 2026 • 01:15 PM
1
1 reads 0 reactions

वीरगन्ज : भारतबाट राजस्व छलेर भित्रयाइएको चाँदीसहित दुई जना वीरगन्जमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा घर भएका अन्दाजी ३६ वर्षीय रामप्रकाश सर्राफ र बा...

1 / 2
Swipe Photos

वीरगन्ज : भारतबाट राजस्व छलेर भित्रयाइएको चाँदीसहित दुई जना वीरगन्जमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा घर भएका अन्दाजी ३६ वर्षीय रामप्रकाश सर्राफ र बाराको गढीमाई गाउँपालिका-५ घर भई हाल वीरगन्ज महानगरपालिका-१६ मा बस्ने अन्दाजी ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।

दुवै जनालाई प्रहरीले २७.७० तोला चाँदसहित वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाबाट मंगलबार बिहान पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय छपकैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बीके ४४१७ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

प्रहरीले वीरगन्ज–१५ भिष्वाडाँडा नजिक मिना मोक्तानले सञ्चालन गरेको अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।

#वीरगन्ज
Compare →
Nagarik News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#वीरगन्ज
Compare →

Related Stories

Technology
Build #2612