Trending
Prev Story
Next Story

बाढी पूर्वतयारी अभ्यास गरिँदै

Hamro Patro News •
November 03, 2026 • 12:35 PM
1
1 reads 0 reactions

सुनसरी, कात्तिक १७ गते । बाढीजन्य विपद्को जोखिम न्यूनीकरण तथा पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले वराहक्षेत्र नगरपालिकामा चारदिने एकीकृत कृत्रिम घटना अभ्यास (सिमेक्स) सु...

1 / 2
Swipe Photos

सुनसरी, कात्तिक १७ गते । बाढीजन्य विपद्को जोखिम न्यूनीकरण तथा पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले वराहक्षेत्र नगरपालिकामा चारदिने एकीकृत कृत्रिम घटना अभ्यास (सिमेक्स) सुरु गरिएको छ ।

वराहक्षेत्र नगरपालिकाको आयोजना तथा विश्व खाद्य कार्यक्रम र निड्स नेपालको प्राविधिक सहयोगमा सञ्चालित अभ्यासको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले उद्घाटन गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#नगरपालिका #बाढी
Compare →
Nagarik News
3d ago
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#बाढी #गरिँदै
Compare →

Related Stories

Technology
Build #2611