Trending
Prev Story
Next Story

महालक्ष्मी विकास बैंक र दराजबीच ११.११ अभियानको लागि सहकार्य

Hamro Patro News •
November 03, 2026 • 12:21 PM
1
1 reads 0 reactions

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरूलाई विशेष अफर र लाभ प्रदान गर्ने गरी सहकार्य भएको छ। ११.११ को रुपमा विश्वव्यापी रूपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विका...

1 / 2
Swipe Photos

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरूलाई विशेष अफर र लाभ प्रदान गर्ने गरी सहकार्य भएको छ।

११.११ को रुपमा विश्वव्यापी रूपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरूलाई अझ विस्तार गर्दै जाने नीति अनुरुप दराज नेपालसँग सहकार्य भएको हो।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
महालक्ष्मी विकास बैंकले चार स्थानमा शाखा सार्न घर भाडामा खोज्यो

महालक्ष्मी विकास बैंकले चार स्थानमा शाखा सार्न घर भाडामा खोज्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका चार शाखा स्थानान्तरण गर्न घर वा...

#महालक्ष्मी #विकास
Compare →
Arthasansar
6d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#महालक्ष्मी #विकास
Compare →
Onlinekhabar
1w ago
टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

२० कात्तिक, काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्य सहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकको सहकार्यमा भिजिट नेपाल अभियान औपचारिक रूपमा सुरु गरिएको छ । डिजिटल प्रविधि, सिर्जनात्मक …

#अभियान #सहकार्य
Compare →
Nagarik News
1w ago
बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

#अभियान
Compare →
Ekantipur
12h ago
सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

#विकास #अभियान
Compare →

Related Stories

Technology
Build #2611