Trending
Prev Story
Next Story

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

Hamro Patro News •
November 03, 2026 • 10:16 AM
1
1 reads 0 reactions

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे ५ मिनेट अघि काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्। भारतीय दूतावासका अनुसार नयाँ राजदूत द...

1 / 2
Swipe Photos

काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्।

भारतीय दूतावासका अनुसार नयाँ राजदूत दलेला मंगलबार दिउँसो काठमाडौं ओर्लिएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।

Read full story at source ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
14h ago
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका …

#भारतीय #राजदूत #दलेला
Compare →
Bizshala
14h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Nagarik News
14h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →
Ekantipur
1d ago
जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।

#काठमाडौं
Compare →

Related Stories

World News
Build #2612